संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ, जानिएन भने खतरा छ -हर्क साम्पाङ
kendrabindu.com · Mon Jul 06 09:18:22 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै अध्यक्ष राईले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताए । “संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ”, उनले भने ।
Read full story at source (kendrabindu.com)