वर्षाले प्रभावित खेलमा नेपाल र अमेरिका मैदानमा, नेपाल ब्याटिङमा
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
काठमाडौँ । फर्ममा रहेको नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक क्रिकेटको अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ ।
खेलमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्दैछ । खेल बिहान साढे ९ बजेदेखि हुनुपर्ने खेल वर्षाका कारण आउटफिल्ड चिसो हुँदा टसमा आधा घण्टा ढिलाइ भएको हो ।
Read full story at source (hamrakura.com)