आईएमएफको टोली नेपालमा, अर्थमन्त्रीदेखि गभर्नर र सांसदहरूसँग के–के भयो छलफल ?
shilapatra.com · Mon Jul 06 09:21:33 GMT 2026

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रतिनिधि टोली नेपाल आएको छ । एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्रा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्दै उच्चस्तरीय भेटघाट तथा छलफल गरेको हो ।
उक्त टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ समितिका सांसदहरूसँग भेटघाट तथा छलफल गरेको छ ।
Read full story at source (shilapatra.com)