उद्धारका सामग्री र राहत लिएर आइपुग्यो थाई एयर फोर्स
barnanmedia.com · Sun Sep 06 22:47:07 GMT 2026

थाइल्याण्ड सरकारले भोटेकोसी बाढीपीडितका लागि पठाएको राहत र उद्धारका सामग्री बोकेर थाई एयर फोर्स काठमाडौँमा अवतरण भएको छ।
झण्डै २० हजार केजी राहत र उद्धार सामग्री लिएर बैंककबाट थाई एयर फोर्स आइतबार साँझ काठमाडौँमा आएको हो।
Read full story at source (barnanmedia.com)