विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक
onlinekhabar.com · Mon Jul 06 09:27:01 GMT 2026

२२ असार, काठमाडौं । सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ ।
गत बिहीबार स्वीकृत शिक्षा नियमावली १०औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान राखिएको छ ।
Read full story at source (onlinekhabar.com)