कफीको मूल्य सन् १९७७ यताकै उच्च
nepalkhabar.com · Wed Nov 27 16:57:56 GMT 2024

यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ।
न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउन्डको मूल्य तीस वर्षको उच्च मूल्य स्तर पार गर्दै ३२०.१० अमेरिकी सेन्टसम्म पुगेको छ।
Read full story at source (nepalkhabar.com)