चुनदेवीमा कांग्रेस संस्थापनइतर समूहको बैठक जारी
baahrakhari.com · Mon Jul 06 09:31:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक जारी छ । सोमबार (असार २२) दिउँसो काठमाडौंको चुनदेवीमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको आफूहरूको सम्पर्क कार्यालयमा बैठक बसेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
संस्थापनइतर समूहले १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल र भेटघाटका निम्ति चुनदेवीमा लिएको भाडाको घर यस दिनदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
Read full story at source (baahrakhari.com)