स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य
barnanmedia.com · Sun Sep 06 23:00:21 GMT 2026

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन्।
पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन बिक्रीका लागि बजार लैजाने गरेका हुन्।
Read full story at source (barnanmedia.com)