काजक्रिया गरिसकेको व्यक्ति जिउँदै भेटिए के गर्ने?
newsofnepal.com · Sun Sep 06 23:01:14 GMT 2026

काठमाडौँ।
मृत्यु भएको ठानेर काजक्रिया गरिसकेको व्यक्ति अचानक जिउँदै भेटिए के गर्ने ? आफन्तका लागि यो असम्भवजस्तै लाग्ने प्रश्न हो । तर, विपद्का बेला यस्ता घटना हुन सक्छन् । त्यसपछि परिवारले धार्मिक रूपमा के गर्नुपर्छ ? भन्ने विषयमा पनि धर्मशास्त्रले बाटो देखाएको छ ।
Read full story at source (newsofnepal.com)