पूर्वसांसद कोइरीलाई जेल पठाउनुका कारण पेस गर्न आदेश
onlinekhabar.com · Mon Jul 06 09:34:53 GMT 2026

२२ असार, काठमाडौं । सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतो लाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ ।
आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई थुनामा पठाउनुका कारण पेस गर्न आदेश दिएको हो ।
Read full story at source (onlinekhabar.com)