कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड क्षतिपूर्ति दिनुपर्ने फैसला
barnanmedia.com · Fri May 22 04:20:19 GMT 2026

कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ।
उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार एयरवेजले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।
Read full story at source (barnanmedia.com)