कांग्रेस संस्थापन इतर समूहले खोल्यो छुट्टै कार्यालय, सभापति थापाले नै एकता नचाहेको आरोप
annapurnapost.com · Mon Jul 06 09:38:12 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति गगन थापाले नै एकता नचाहेको आरोप लगाएको छ। कांग्रेस नेता मीनबहादुर विश्वकर्माले अधिकतम प्रयास गरिए पनि पार्टी एकता हुन नसकेको बताए।
'पार्टी विभाजन हुन नदिन हदैसम्मको लचकता अपनाइएको छ। प्रयास गरिँदै आएको छ। तर, ५ महिना बित्दा पनि कुनै परिणाम देखिएको छैन। संस्थापन पक्षले एकताका लागि कुनै सार्थकता देखाएको छैन,' सञ्चारकर्मीसँग उनले भने।
Read full story at source (annapurnapost.com)