भोटेकोशी बाढी : मुगुका एक दर्जन सम्पर्कमा, उद्धारका लागि हारगुहार
janaaastha.com

भोटेकोशी बाढीपहिरोमा परी बुधबारदेखि बेपत्ता मुगुका एक दर्जन नागरिक आज सम्पर्कमा आएको खबर छ । रसुवाका विभिन्न क्षेत्रबाट उनीहरू सम्पर्कमा आएको भन्दै आफन्तले उद्धारका लागि आग्रह गरेका छन् ।
Read full story at source (janaaastha.com)