मानसरोवर गएका १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन (नामसूची)
nepalpress.com · Fri Aug 28 07:07:35 GMT 2026

काठमाडौं । रसुवा बाढीपछि सम्पर्कविहीन कैलाश मानसरोवर यात्रामा गएका ६४४ जनाको नामनामेसी प्राप्त भएको छ ।
उनीहरूमध्ये १२७ नेपाली र अन्य विदेशी छन् । सबैभन्दा बढी भारतीय नागरिक १७८ जना बेपत्ता छन् ।
Read full story at source (nepalpress.com)