सरकारले रोक्यो नयाँ सार्वजनिक सवारी दर्ता
kathmandupati.com · Fri May 22 04:39:28 GMT 2026

काठमाण्डु – देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का भएको छ ।
यातायात व्यवस्था विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो ।
Read full story at source (kathmandupati.com)