सप्तरीको भेटेरिनरी अस्पतालमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २ जना पक्राउ
onlinekhabar.com · Mon Jul 06 09:50:14 GMT 2026

२२ असार, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा छापा मारेको छ ।
पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म रकम प्रति भ्याक्सिनेटर घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले छापा मारेको हो ।
Read full story at source (onlinekhabar.com)