ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवक पक्राउ
barnanmedia.com · Sun Sep 06 23:13:12 GMT 2026

ठमेलमा फुटपाथमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय सालिम साह रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति कलंकीबाट पक्राउ गरेको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)