संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई
nepalnews.com · Mon Jul 06 09:59:50 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताए।
Read full story at source (nepalnews.com)