नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
setopati.com · Fri May 22 04:46:03 GMT 2026

तत्कालीन नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि सहर बजारमा यङ कम्युनिस्ट लिगको अर्धसैन्य दस्ता क्याम्प बनाएर बस्थे।
कहीँ कतै 'जनकारबाही' गर्न जाँदा उनीहरू हुलमा जान्थे। साथमा लाठीदेखि घरेलु हतियारसम्म बोक्थे। यसरी क्याम्प बनाएर बस्न उनीहरूले सरकारी जग्गा र भवनहरू कब्जा गर्थे।
Read full story at source (setopati.com)