कोरला नाका चलायमान: भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
barnanmedia.com · Sun Sep 06 23:28:00 GMT 2026

नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट ९वनस्पति० क्वारेनटाइन कार्यालयमा कर्मचारी थपिएको छ ।
मुस्ताङ भन्सार भन्सारका लागि ६ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ ।
Read full story at source (barnanmedia.com)