भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक
gorkhapatraonline.com · Sun Sep 06 23:43:57 GMT 2026

राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपत्ले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय सङ्कल्पको दिनसमेत हो ।
आज राष्ट्र शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षामा देश शोकमग्न छ ।
Read full story at source (gorkhapatraonline.com)