१ हजार ४४१ सुकुम्बासी परिवारले लिए पैसा, आजसम्म निवेदन नदिनेले नपाउने
setopati.com · Mon Jul 06 10:16:00 GMT 2026

उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका १ हजार ४४१ सुकुम्बासी परिवारले आइतबार साँझसम्म स्वव्यवस्थापनको रकम बुझेका छन्।
उक्त रकम बुझ्न असार १९ गते शुक्रबारसम्म निवेदन दिन भनिए पनि छुटपुट भएकाहरूलाई थप दुई दिन समय दिइएको अधिकारसम्पन्न बागमती सम्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले जानकारी दिए।
Read full story at source (setopati.com)