दुग्ध किसानलाई समयमा भुक्तानी दिन सांसदहरूको माग
canadanepal.com · Mon Jul 06 10:21:15 GMT 2026

काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गरे ।
Read full story at source (canadanepal.com)