तिलाठी कोइलाडीमा बाढी पूर्वसूचना कार्यशाला
gorkhapatraonline.com · Fri May 22 05:09:57 GMT 2026

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सरोकारवालाहरूको सहभागितामा पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी सूचना संयन्त्र तथा पूर्वानुमान कार्यशाला गोष्ठी सुरु भएको छ ।
द कोका–कोला फाउन्डेसन र मर्सी क्रसको सहयोग तथा गाउँपालिकाको साझेदारीमा आसमान नेपालले शुक्रबार एक दिने सूचना संयन्त्र तथा पूर्वानुमान कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)