ललितपुर चक्रपथको हरियाली (भिडियो )
onlinekhabar.com · Mon Jul 06 10:25:48 GMT 2026

२२ असार, काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा करिब २७ किलोमिटर चक्रपथ छ ।
यो चक्रपथको विभिन्न खण्डमा विस्तार भइरहेको छ । पहिले चरणमा कोटेश्वर-कलंकी खण्ड विस्तार भएको थियो ।
Read full story at source (onlinekhabar.com)