भारतले सेमीकन्डक्टर मिशन विस्तार गर्ने
ratopati.com · Wed Sep 11 17:07:00 UTC 2024

ग्रेटर नोएडा । भारतमा केन्द्र सरकारले चाँडै नै सेमिकन २.० कार्यक्रम अनावरण गर्ने केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना प्रविधिमन्त्रीले बुधबार घोषणा गरेका छन् ।
“हाल हामी सेमिकन २.० कार्यक्रम तयार गर्दैछौँ । यो सेमिकन १.० को धेरै विस्तारित रूप हुनेछ”, मन्त्री अश्विनी वैष्णवले पत्रकारहरूलाई भने । कार्यक्रमको पहिलो चरण धेरै हदसम्म पूरा भएको छ ।
Read full story at source (ratopati.com)