कुशल २९ रनमा आउट
nepalviews.com · Fri May 22 05:19:57 GMT 2026
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमममा जारी खेलमा नेपालका ओपनर कुशल भूर्तेल २९ रनमा आउट भएको हो । उनलाई १२.५ ओभरमा अमेरिकाका शुभम रन्जनेले आउट गरे ।
Read full story at source (nepalviews.com)