देउवा पक्षको चुनदेवी छलफल भोलि पनि जारी रहने
setopati.com · Mon Jul 06 10:22:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरेर छलफल प्रारम्भ गरेका छन्।
आजको छलफलमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनदेखि अहिलेसम्म भएगरेका गतिविधिहरू सुनाएका थिए।
Read full story at source (setopati.com)