अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति, शुक्रबार हस्ताक्षर
setopati.com · Mon Jun 15 00:49:47 GMT 2026

अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति भएको छ।
महिनौंदेखि जारी युद्धविरामबीच आइतबार दुई देशबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Read full story at source (setopati.com)