सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?
khabarhub.com · Mon Sep 07 00:02:01 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६ सेप्टेम्बर ७ तारिख। भदौ कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत । निजामती सेवा दिवस ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
Read full story at source (khabarhub.com)