बीपीसी बन्यो दक्षिण एसियामै व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने पहिलो शिक्षण केन्द्र
arthadabali.com · Mon Jul 06 10:35:39 GMT 2026

काठमाडौं / ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) ले बेलायतको युनिभर्सिटी अफ लन्डनबाट स्नातक व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्न मान्यता प्राप्त शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ ।
यससँगै बीपीसी दक्षिण एसियामै स्नातक र स्नातकोत्तर व्यावसायिक लेखा दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र मान्यता प्राप्त शिक्षण केन्द्र बनेको छ ।
Read full story at source (arthadabali.com)