क्रियाशील अद्यावधिक गर्न सुदूरपश्चिमकेन्द्रित हुँदै कांग्रेस
setopati.com · Fri May 22 05:20:00 GMT 2026

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ।
कोशीलगायत विभिन्न प्रदेशमा समितिले अन्तर्क्रियात्मक कार्यक्रम गरिसकेको छ र अब सुदूरपश्चिममा केन्द्रित हुन लागेको हो।
Read full story at source (setopati.com)