अख्तियारमै कार्यरत प्रहरी एकाएक किन तानिए ? भूमिका के हुन्छ ?
baahrakhari.com · Mon Jul 06 10:40:07 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकारीको ब्यापक फेरबदल भएको छ । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गएको शुक्रबारसम्म १८ जना प्रहरी अधिकारीको फेरबदल गरेको हो ।
तर यो नियमित सरुवा होइन । कुनै विवादबाहेक प्रहरी अधिकारीको सरुवा एकवर्ष हुने व्यवस्था प्रहरी नियमावलीमा छ । हाल फेरबदल भएका प्रहरी अधिकारीहरू भने ६ महिना नपुग्दै तानिएका हुन् ।
Read full story at source (baahrakhari.com)