मण्डला थिएटरमा नाटक 'इजलास जारी छ' (तस्बिरहरू)
setopati.com · Mon Jul 06 10:42:46 GMT 2026

काठमाडौंको मण्डला थिएटरमा नयाँ नेपाली नाटक 'इजलास जारी छ...' को नियमित मञ्चन सुरू भएको छ।
नाटकको निर्देशन गुन्जन दीक्षितले गरेकी हुन् भने यसका मूल लेखक विजय तेंदुलकर र भावानुवाद विजय विष्फोट (जे.बी. देउजा) को रहेको छ।
Read full story at source (setopati.com)