साउन अन्तिम साता ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिने
ratopati.com · Mon Jul 06 10:50:34 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भएको छ।
आयोजकका अनुसार एक्स्पोमा ५३ ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ।
Read full story at source (ratopati.com)