सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रण, १४ लाख बढीको सामान बरामद
gorkhapatraonline.com · Fri May 22 05:34:20 GMT 2026

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी कडा बनाएपछि पश्चिम नवलपरासीमा हुने अवैध कारोबार क्रमशः निरुत्साहित हुन थालेको छ । विशेष सूचना र चुस्त सुरक्षा रणनीतिका कारण सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा सुरक्षा निकायले सफलता हासिल गर्दै आएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण पश्चिम नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीका अनुसार सीमा क्षेत्रमा सम्भावित अवैध गतिविधिको निगरानीका लागि विशेष सूचना संयन्त्र परिचालन गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)