तनहुँका दुई स्थानीय तहको बजेट पारित
lokaantar.com

तनहुँको बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३/८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ ।
बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो ।
Read full story at source (lokaantar.com)