गृहमन्त्री गुरुङ्ग स्थलगत अनुगमनका लागि झापामा
barnanmedia.com · Mon Jul 06 10:37:16 GMT 2026

गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि झापा पुग्नुभएको छ ।
आइतवार साँझ झापा आएर यतै बास बस्नुभएका गुरुङ्गले सोमवार विहानै झापामा रहनुभएका जेन्जी आन्दोलनका घाइतेको घरमा पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
Read full story at source (barnanmedia.com)