अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा
nepalnews.com · Mon Jun 15 01:05:20 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने ऐतिहासिक शान्ति सम्झौता भएको घोषणा गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफू मध्यस्थकर्ता रहेको वार्तापछि अमेरिका र इरानबीच सहमति भएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समार्फत दुवै पक्षबीच शान्ति सम्झौता सम्पन्न भएको बताएका हुन्।
Read full story at source (nepalnews.com)