विश्वकपमा आइभरी कोष्टको भाग्यशाली जित, अन्तिम घडीमा चुक्यो इक्वेडर
hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो खेलमा आइभरी कोष्ट विजयी भएको छ । आइभरी कोष्टले इक्वेडरलाई १-० ले हराएको हो ।
लिंकन फाइनान्सियल फिल्डमा सोमबार बिहान भएको खेलको ९० औँ मिनेटमा अमड डियाल्लोले निर्णायक गोल गरे । विल्फ्रेड सिंगोको पासमा अमडले सुन्दर गोल गरेका हुन् ।
Read full story at source (hamrakura.com)