मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु
khabarhub.com · Mon Jul 06 10:55:48 GMT 2026

एजेन्सी – भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण आवासीय भवन भत्किँदा पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले सोमबार जनाएका छन् ।
Read full story at source (khabarhub.com)