सरकारी अध्ययन प्रतिवेदन लत्याउँदै निगम, १६३ दिन विमान नदिएको इटालीयन कम्पनीमै सी-चेक
clickmandu.com · Mon Jul 06 10:55:57 GMT 2026

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सरकारी अध्ययन समितिकै प्रतिवेदनलाई लत्याएर फेरि अविश्वसनीय संस्थामै वाइडबडी मर्मतको लागि पठाउँदै छ । निगमको एक वाइडबडी एयरबस ए३३०–२०० नामक ९एन–एएलवाई कलसाइनको (अन्नपूर्ण) जहाज असार २३ (जुलाई ७) मा सम्पूर्ण मर्मत सी-चेकको लागि इटाली जाँदै छ ।
निगमले यो जहाज २० दिनभित्रमै मर्मत सकेर ल्याउने र यो जहाज आएपछि साउन ११ (जुलाई २७) मा अर्को ९एन–एएलजेड (मकालु) नामको वाइडबडी जहाज इटालीकै एटीटेक एसपीएमा सी-चेकको लागि जाने गरी तालिका तयार भएको छ ।
Read full story at source (clickmandu.com)