सप्तकोशीमा पानीको बहाव बढ्यो
barnanmedia.com · Mon Sep 07 00:19:01 GMT 2026

पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ।
आइतबार राति ८ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख २० हजार क्युसेक पानीको बहाव भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)