कात्तिकसम्म पहाडी तथा हिमाली जिल्लामा फोर-जी सेवा विस्तार गर्न सांसद राणाको माग
deshsanchar.com · Mon Jul 06 10:13:28 GMT 2026

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले पहाडी तथा हिमाली जिल्लामा आउने कात्तिक महिनासम्म फोर-जी इन्टरनेट सेवा विस्तार गर्न माग गरेकी छन्।
Read full story at source (deshsanchar.com)