कांग्रेसले भन्यो– संवैधानिक कानुनको ज्ञात नभएको व्यक्तिबाट संविधान संशोधन हुन सक्दैन
deshsanchar.com · Mon Jul 06 09:21:35 GMT 2026

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संवैधानिक कानुनको ज्ञात नभएको व्यक्तिलाई संविधान संशोधन बहसपत्र कार्यदलको संयोजक बनाएको भन्दै आपत्ति जनाएका छन्।
Read full story at source (deshsanchar.com)