हुम्लामा खोला नै सुक्यो, खानेपानीको हाहाकार, अस्पतालमा समेत छैन पानी
nepalbahas.com · Sat Jun 14 17:05:32 GMT 2025

हुम्लामा खोला नै सुकेपछि खानेपानीको हाहाकार, अस्पतालमा समेत छैन पानी
३१ जेठ, हुम्ला । दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो । खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहान सुेकेपछि समस्या चुलिँदै गएको बताए । उनका अनुसार दुई हप्तायतादेखि पानी सुक्दै गएपछि समस्या भएको हो ।
Read full story at source (nepalbahas.com)