इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
ratopati.com · Sat Jun 14 18:05:00 GMT 2025

काठमाडौँ । इरानको तेल मन्त्रालयले इजरायलले देशको दक्षिणी बुशेहर प्रान्तमा रहेका दुई ठुला ग्यास क्षेत्रमाथि आक्रमण गरेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार साउथ पार्स ग्यास क्षेत्रको फेज १४ मा सानो ड्रोन (युएभी) मानवरहित हवाई वाहन प्रयोग गरेर आक्रमण गरिएको हो। यसैगरी, सोही प्रान्तको फज्र जम ग्यास रिफाइनिङ कम्पनी पनि लक्षित गरिएको छ ।
Read full story at source (ratopati.com)