अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष लागि सुवेदी र उप्रेती प्रतिस्पर्धा
onlinekhabar.com · Mon Jul 06 11:11:51 GMT 2026

कोलोराडो । विदेशमा रहेका नेपाली श्रष्टा तथा साहित्यकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । आउँदो जुलाई ७ देखि ९ सम्म हुने चुनावमा अध्यक्षका लागि सुरेन उप्रेती र लालगोपाल सुवेदी प्रतिस्पर्धामा छन् ।
डा. चुडामणि खनाल नेतृत्वको निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अनेसासको १७ सदस्यीय कार्यसमितिका लागि २२ जनाको उम्मेदवारी परेको छ । जसमा अध्यक्षका लागि क्यानडा बस्ने सुरेन उप्रेती र अमेरिका बस्ने लालगोपाल सुवेदीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
Read full story at source (onlinekhabar.com)