तेस्रो नेपाल प्रिमियर लिगको अक्सनमा सुरुमा अनुबन्ध भए सचिन भट्ट
annapurnapost.com · Mon Jul 06 11:09:45 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो सिजनको पहिलो अनुबन्धको रुपमा सचिन भट्टलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ।
पहिलो राउन्डमा क्याटगोरी सीको खेलाडीलाई अक्सनमा राखिएको थियो। जसमा १३ खेलाडीपछि उनी बिक्री भएका हुन्। उनलाई सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
Read full story at source (annapurnapost.com)