विवेकले एनपीएलको तेस्रो संस्करण पोखराबाट खेल्ने
baahrakhari.com · Mon Jul 06 11:15:45 GMT 2026
काठमाडौं । विवेककुमार रानामगरले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।
सोमबार पोखरा एभेन्जर्सले विवेकलाई दुई लाख ८० हजारमा भित्र्याएको हो ।
Read full story at source (baahrakhari.com)